महन्थ ठाकुर बालुवाटार पुगे के पी शर्मा ओली बहुमतको सरकार बनाउने तयारीमा

काठमाडौं/ जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न ठाकुर बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओली र ठाकुरबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त सरकारका लागि दाबी नगर्ने भएपछि ओली फेरि प्रधानमन्त्री बन्दैछन् । जसपाका नेता ठाकुर र […]

Continue Reading

माधव नेपालले भने- राजीनामा दुई-चार दिनलाई टर्‍यो,सहमती हुन्छ ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । र माधव कुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफलमा नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो अध्यक्ष ओलीसँग […]

Continue Reading

रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रने छु : भीम रावल

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्पमा नयाँ सरकारको नेतृत्व लिन अग्रसर नेपाली कांग्रेसले राजीनामा दिने नेकपा एमालेका सांसदहरूलाई उपनिर्वाचन कांग्रेसकै चुनाव चिन्ह दिएर जिताउने प्रतिवद्धता जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई गठनबन्धन सरकारको प्रधानमन्त्री बनाउन सक्रिय नेताहरूले एमालेको माधव नेपाल समुहका नेताहरुसँग यस्तो प्रस्ताव राखेका हुन । ?केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार […]

Continue Reading