केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा बसेकाे छलफलमा सहमति नजिक पुगेकाे बताइएकाे छ । माधव कुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको बुझिएकाे छ । दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा […]

Continue Reading

ओली नै फेरी यसरी भने प्रधानमन्त्री, शितल निवासमा आजै सपथ !

संसदवाट विश्वासको मत नपाएपनि केपी शर्मा ओली नै फेरी प्रधानमन्त्री हुने संकेत देखिएको छ । दिउसो ४ वजे सम्म आफ्नो माग पुरा नभए राजिनामा दिने सर्त राखेका माधव नेपाल पक्ष पनि अलमलिएको छ । राजिनामाको पत्र खल्तीमा राखेर अध्यक्ष ओलीसंग वार्तामा बसेका माधव कुमार नेपाल वार्तावाट अझै निस्किएका छैनन् । उनी वार्तामा अलमलिदा राजिनामा दिने […]

Continue Reading

माओबादी-कांग्रेस ले बैकल्पिक सरकारको दाबी नगर्ने प्राय निश्चित भएपछी फेरी ओली नै प्रधानमन्त्री हुने पक्का

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । यससँगै अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्नेछन् । संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन नेकपा एमालेको विवादमा नयाँ ट्वीस्ट आएसँगै वैकल्पिक सरकार गठनको सम्भावना सकिएको छ […]

Continue Reading