सर्लाहीमा गोली चल्यो : बन्दुकसहित एक पक्राउ

सर्लाहीको ईश्वरपुर नगरपालिका–४ स्थित सागरनाथ जंगलमा प्रहरी र शिकारी समूहबीच दोहोरो गोलि हानाहान भएको छ । बिहीबार सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रमा गस्तीमा रहेको प्रहरी र बन्दुकधारी शिकारीहरुबीच गोली हानाहान भएको हो । गोली फायरिङ गरेर प्रहरीले एक जना शिकारी सहित तीन थान भरुवा बन्दूक समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उक्त […]

Continue Reading

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक गाभिने भएको छ।

काठमाडौँ — हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक गाभिने भएका छन् । मर्जरका लागि यी बैंकबीच बिहीबार समझदारी पत्रमा (एमओयू) हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार आगामी दुई महिनाभित्र यी बैंकको मर्जर पूरा हुनेछ । मर्जरपछि बन्ने बैंक नेपालका […]

Continue Reading

खुशीको खबर अमेरिकी राजदूतद्वारा नेपाललाई थप यति धेरै सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ — अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोरोना भाइरसको महामारीको बेलामा अमेरिकाले नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राजदूत बेरीले बिहीबार नेपालका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग उक्त प्रतिबद्धता गरेका हुन् । नेपालमा भइरहेको संकटलाईमध्ये राखेर उपप्रधानमन्त्री पोखरेलले राजदूत बेरीलाई सहयोग उपलब्ध गराउन टेलिफोन गरेका थिए । उक्त संवादमा पोखरेलले नेपाललाई अहिले अतिआवश्यक सामग्रीहरु अक्सिजन सिलिण्डरदेखि […]

Continue Reading