माधव नेपालसहित एमालेका को को चार नेतामाथिको कारवाही फुकुवा

समाचार

काठमाडौं / नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेकाे छ । आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो ।
पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।

See also  गण्डकीमा राष्ट्रिय जनमोर्चाका २ सांसद ‘तटस्थ’, भएपछी फेरि गुरुङ नै मुख्यमन्त्री !