“पार्टी कार्यालय,संसद भवन होइन अस्पतालहरुमा जाउ नालायकहरु हो,जनता चपेटामा छन्”– रबि लामीछाने

समाचार

र***यो समाचार को भिडियो अन्तिममा छ *****बि लामिछाने,काठमाडौं। बौद्धिकता सौद्धिकता भाँडमा जाओस्, आज यो मनमा लागेको लेख्छु,आफ्नै ढंगले। पार्टी कार्यालय,संसद भवन, बालुवाटार,खुमलटार होइन अस्पतालहरुमा जाउ नलायकहरु हो। जनताको भोट लिएर महामारीमा लुक्ने??मध्य रातमा आपत परेका बिरामीहरुको चीत्कार सुन्न नसकेर निदाउन नसकेको कयौं रात भैसक्यो, तिमीहरू चाहिँ कसरी सुत्छौ नालायकहरु हो? तिम्रो सरकारको विश्वासमा कति, अविश्वासमा कति मान्छे संसदमा उभिए थाहा छैन र मतलबपनि छैन तर आज १३९ जना मानिस म’रे, अधि’कांश अक्सिजन नपाएर।कहिँ कतै अक्सिजनको एउ’टा खाली सिलिन्डर छ भन्ने सुन्दापनि अमृत भेटिए जस्तो लाग्छ। यो देशको कुनै नेताको हिम्मत भए म सँग उसले रोजेको अस्पतालको गेट्मा भेटोस्।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

See also  रामकुमारी झाँक्रीले रुँदै भनिन् :ओलीले हामीलाई ढोका बन्द गर्नुभयो, एमालेमा स्मृतिका लामा पाना छन्